युधिष्ठिरराज आमगाई फिदिम । पाँचथरमा चार जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । समथिङ फाउण्डेशन नेपाल, पाँचथरले समथिङ राष्ट्रिय सम्मान र समथिङ राष्ट्रिय पुरस्कारवाट दुई / दुई जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।फाउण्डेशनले समथिङ राष्ट्रिय पुरस्कार २०७८ बाट बनेपा ८