३ पौष, पाँचथर । फालेलुङ गाउँपालिका ५ प्राङबुङमा गत भदौ १३ गते भएको विष्फोटमा परी मृत्यू भएकाे परिवारलाई नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मंगलर फिदिममा मृत्यू दावी भूक्तानी गरेको छ । विमा कम्पनीको शाखा कार्यालय फिदिम पाँचथरका प्रमुख योगेन्द्र सुवेदीले घटनामा परी मृत्यू भएका ११