पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फालेलुङ विष्फोट घटनाका मृतक परिवारलाई विमा कम्पनीद्धारा मृत्यू दावी भुक्तानी

३ पौष, पाँचथर । फालेलुङ गाउँपालिका ५ प्राङबुङमा गत भदौ १३ गते भएको विष्फोटमा परी मृत्यू भएकाे परिवारलाई नेशनल लाइफ इन्सोरेन्स कम्पनी लि‍मिटेडले मंगलर फिदिममा मृत्यू दावी भूक्तानी गरेको छ । विमा कम्पनीको शाखा कार्यालय फिदिम पाँचथरका प्रमुख योगेन्द्र सुवेदीले घटनामा परी मृत्यू भएका ११