मंगल बेघा १२ फागुन, पाँचथर । पाँचथरको फिदिममा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८० का साथै खुल्ला भेट्रान्स ब्याडमिन्टनप्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाको सहयोगका साथै ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको हो । सो प्रतियोगितामा