पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर गोल्डकप : पहिलो सेमिफाईनलमा मछिन्द्र र पथरी– ११ भिड्दै

मंगल बेघा २८ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (बुधबार) हुने पहिलो सेमिफाईनलमा मछिन्द्र फुटबल क्बल, काठमाण्डौं र इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङ भिड्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो २ वजे हुने