पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरः श्रीमतीलाई खुकुरी प्रहार गरी गुरागाईले गरे आत्महत्या

फिदिम । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले आत्महत्या गरेका छन् । शनिबार दिउसो आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछी उनले आत्महत्या गरेका हुन् ।खुकुरी प्रहार गरि फरार रहेका गुरागाईलाई खोज्ने क्रममा नजिकैको मल्लिडे जंगलमा आइतबार विहान झुन्डिएर अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी