कंगो । गत हप्ता डेमोक्रेटिक रिपब्लिक अफ कंगो भएको जेलब्रेकका दौरान १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ (यूएन)का प्रवक्ताले जानकारी दिएका छन् । गोमा रहेको कारागारमा जेलब्रेकका दौरान भगौडा पुरुष कैदीहरू आगजनी गरेका थिए । यूएन मानव अधिकार कार्यालयका प्रवक्ता