१ चैत्र, काठमाण्डाै – धरानबाट भोजपुरकाे घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरकाे मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या आठ जना पुगेको छ । सात जनाकाे घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै जनाकाे परिचय खुलेकाे