मंगल बेघा पाँचथर । आइसीसी यु–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टिमकाे शुक्रबार विदाई गरिएको छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच यु–१९ क्रिकेट टिमका खेलाडीहरूलाई विदाई गरेका हुन् । यु–१९ विश्वकप