पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


सर्लाही बरहथवा तनावग्रस्त: गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको  झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। बरहथवा नगरपालिकाको नगर प्रमुख  कल्पना कटुवालको घरमा आन्दोलनकारीले  तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ। मेयर