दिपक दुलाल माघ १८, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १, स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीमा वातावरण सचेतना सहितको १ दिने विद्यालय वातावरण सुधार कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा वातावरण प्रदुषणका कारणहरु, यसका असरहरु, वातावरण संरक्षण गर्ने उपायहरु, वनजङ्गल तथा वन्यजन्तुहरुको महत्व