२ वैशाख, पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका ६ स्थित माझीटारमा आईतबार जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । तेह्रथुमवाट ताप्लेजुङ जाँदै गरेको स १ ज २०६१ नम्बरको जिप तेह्रथुम र पाँचथरको सीमना नजिकै दुर्घटना हुँदा सो जिपमा सवार १० जना यात्रु घाईते भएका