मंगल बेघा पाँचथर । परिवर्तित नाम गौशाला २२ लाई बलात्कार गरेको आरोप लागेका क्रिकेट खेलाडी सन्दिप लामिछाने विरुद्ध अदालतले अभियोग दावी पुग्ने फैसला गरेको छ । जिल्ला अदालत काठमाण्डौंका न्यायधीश शिशिरराज ढकालको इजलासले शुक्रबार क्रिकेटर लामिछानेलाई दोषी ठहर हुने फैसला गरेको हो । न्यायाधीश ढकालको