२२ चैत्र, पाँचथर । लिम्बू पत्रकार संघको अध्यक्षमा सन्देश सुब्बा निर्वाचित भएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित चो?लुङ पार्कमा शुक्रबार सम्पन्न तेस्रो महाधिवेशनले सुब्बाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा सचितानन्द सुब्बा र सुजाता लिम्बू, महासचिव जीवन योङहाङ, सचिवद्धय ज्ञानु