पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


फिदिम न.पा. १ नाम्दुमा कोदालो प्रहार गरी श्रीमतीको हत्या

फिदिम, १६ साउन  ।  पाँचथर जिल्ला फालेलुङ गाउँपालिका – ७ आहाले बस्ने बर्ष २७ का महेन्द्र तामाङले फिदिम नगरपालिका – १ नाम्दुस्थित ससुराली घरमा  निजकी २२ वर्षीया श्रीमति अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेका छन्। प्रहरीका अनुसार घटना बिहिबार राति करिब १० बजे