फिदिम, १६ साउन । पाँचथर जिल्ला फालेलुङ गाउँपालिका – ७ आहाले बस्ने बर्ष २७ का महेन्द्र तामाङले फिदिम नगरपालिका – १ नाम्दुस्थित ससुराली घरमा निजकी २२ वर्षीया श्रीमति अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेका छन्। प्रहरीका अनुसार घटना बिहिबार राति करिब १० बजे