१५ माघ, पाँचथर । कुटपिट लुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका फिदिम नपा ८ का ५० वर्षीय आईते भनिने बिरबल मुखियालाई बिहिबार कारागार चलान गरिएको छ । जिल्ला अदालतको फैसला गरेकाे झण्डै २० वर्षपछि कैद भूक्तानका लागि सुनुवारलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी