मंगल बेघा २४ फागुन, पाँचथर । जिल्लाकै सर्वाधिक राशिको अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (शनिबार) सुरु हुने भएको छ । फिदिम माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङबीच हुनेछ