पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

लागू औषध कारोबारका आरोपित पूर्पक्षका लागि कारागार चलान

मंगल बेघा १८ साउन, पाँचथर । लागू औषधको कारोबार गरेको आरोपमा फिदिम नगरपालिका ११ का ३० वर्षीय हुसेनबहादुर कटुवाल जिल्ला अदालतको आदेशले बुधबार पूर्पक्षका लागि कारागार चलान भएका छन् । मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालतका न्यायधीश योगेन्द्र कार्कीको एकल इजलासले कटुवाललाई पूर्पक्षका लागि कारागार