पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

कार्की नेतृत्वको मन्त्रिपरिषद पाँचौं पटक विस्तार, शर्मा बने परराष्ट्रमन्त्री

११ पौष, पाँचथर । जेनजी आन्दोलनपछि गठन भएको शुशीला कार्की नेतृत्वको मन्त्री परिषद पाँचौं पटक विस्तार भएको छ । शुक्रबार बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेसँगै कार्की नेतृत्वको सरकार पाँचौं पटक विस्तार भएको हो । नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले राष्ट्रपति निवास शितल निवासमा पद तथा