धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अज्ञात समूहले शनिबार राती आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट घरमा भएका लत्ताकपडा जलेका छन् । राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा