२४-भदौ, पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदवाट राजिनामा दिएका छन् । जेनजी समूहले गरेकाे आन्दोलनका कारण राजधानी सहित देशभरीको परिस्थिति असामान्य बनेपछि उनले राजिनामा दिएका हुन् । साे समूहले सोमबार गरेको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली प्रहारवाट ढेड दर्जन भन्दा वढि आन्दोलनकारीहरुको मृत्यू