मंगल बेघा पाँचथर । प्रथम एनआरएनए इलाम गोल्डकप- २०८० मा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई हराउँर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । इलामको टुडिखेलमा आईतबार सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा जागृतिलाई ३-० ले हराउँदै विर्तामोड सेमिफाईनलमा प्रवेश गरेको हो । बिर्तामोडले पहिलो