२- कात्तिक, पाँचथर। सहकारीको रकम ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार साँझ काठमाडौं स्थित पार्टी कार्यालयवाट प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला अदालत, कास्कीले सभापति लामिछानेको नाममा पक्राउ अनुमति जारी गरेपछि उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपित लामिछानेले