मंगल बेघा २३ माघ, पाँचथर । प्रेस चौतारी नेपाल पाँचथरको अध्यक्षमा मदन थापा निर्वाचित भएका छन् । मंगलर फिदिममा सम्पन्न चौतारीको सातौं जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा जिल्ला समिति सहित प्रदेश र केन्द्रीय प्रतिनिधि समेत निर्वाचित गरेको हो । समितिको खुला उपाध्यक्षमा जीवन गौतम र समावेशी