२४-फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को प्रतक्ष तर्फ पाँचथरमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी बने । निवर्तमान सभापति तथा केन्द्रीय सदस्य समेत रहेका केरुङले निकतम प्रतिद्धन्द्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई पराजित गर्दै विजयी बनेका हुन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयले