४-भदौ, पाँचथर । फिदिम नगरपालिका- ४ र हिलिहाङ गाउँपालिका- ७ को सीमानामा रहेको हेँवा खोलाको मोडुलर ब्रिज बुधबार उद्घाटन भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले हेँवाखोलमा आयोजित एक कार्यक्रमकाबीच संयुक्त रुपमा ब्रिजको