पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

धामि-चिन्ता हेरेर बसेको अवस्थामा कुटपिट हुँदा १ जनाको मृत्यु

फिदिम। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपा-आहालेमा धामि-चिन्ता हेरेर बसिरहेको ठाँउमा कुटपिट हुँदा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विहिवार रातको ९ः३० बजे स्थानीय धन कुमार राईको घरमा धामी-चिन्ता भईरहेको अवस्थामा र नाम, थर, वतन नखुलेको १५/२० जनाको हुलटोली आई आक्रमण गर्दा