मंगल बेघा १२ चैत्र, पाँचथर । पाँचौं कुम्मायक गोल्डकप– २०८० को उद्घाटन खेलमा उपस्थित नभएपछि मिक्लाजुङ गाउँपालिकालाई आयोजकले आगामी दुई संस्करणको खेलमा प्रतिबन्ध लगाएको छ । प्रतियोगिताको पूर्व निर्धारित खेलतालिका अनुसार खेलाडीहरु उपस्थित नभएपछि मिक्लाजुङलाई आयोजक कुम्मायक स्पोर्टिङ क्लबले प्रतिबन्ध लगाएको हो । कुम्मायक स्पोर्टिङ