पाँचथर । जिल्ला अस्पताल पाँचथरमा मंगलबारदेखि निशुल्क आँखा शिविर सूरु भएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा मेचि आँखा अस्पतालको सहकार्यमा पाँचथर क्लबको आयोजनामा सञ्चालन हुने गरी निशूल्क आँखा शिविर सुरु गरिएको हो । शिविरको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गरे । शिविरकाे