मंगल बेघा ९ माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ आजदेखि फिदिममा सुरु हुदैछ । फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम भेट्रान्स क्लबले प्रतियोगिताको एक मात्र विदेशी टोली युनाईटेड फ्रेन्ड्स क्लब बुङकुलुङ दार्जेलिङको सामना गर्देछ । दिउँसो १ वजे