मंगल बेघा ६– बैशाख, पाँचथर । आगामी सोमबारदेखि फिदिममा आयोजना हुने ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । जिल्ला सदरमुकाम फिदिम स्थित ब्याडमिन्टन कभर्ड हलमा आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको हो । प्रतियोगितामा प्रदेश स्तरीय छनाैट,