फिदिम । याङवरक गाउँपालिका-१ च्याङ्थापु बजार नजिकै गौंथली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तिमतिम्बु देखि च्याङथापु बजार तर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।दुर्घटनामा याङवरक