अन्तिम क्वाटर फाईनलमा ए डिभिजन क्बल एनआरटीले टाईब्रेकरमा सलहेशलाई ५–४ ले हराउँदै सेमिफाईनमा स्थान पक्का गरेको हो । मंगल बेघा ११ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को अन्तिम क्वाटर फाईनलमा विहिबार सलहेश युवा क्लब सिराहालाई हराउँदै न्यु रोड टिम