दिपक दुलालनवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा लैङ्ंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ । युगिन थिएटर पाँचथरको आयोजनामा ३२ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि नाटक मञ्चन गरिएको हो