दिपक दुलाल २१– बैशाख, पाँचथर । फाल्गुनन्द गाउँपालिका वडा नं. १, नवमीडाँडामा क्यान्सर तथा गुप्त रोगहरु एवम् आर्गानिक मल सम्बन्धी एक दिने चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाठेघरको मुखको क्यान्सर तथा मलाशयको क्यान्सरको पहिचान, कारण, क्यान्सरको लक्षण, जोखिम तथा क्यान्सरबाट बच्ने उपायहरु र