काठमाडौं (हाम्रो खेलकुद)- सविता राना मगरको २ गोलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एन्फा महिला लिग च्याम्पियन बन्न सफल भएको छ। अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो। २०६८ सालदेखि भएको फरक फरक प्रणालीको उपाधि निरन्तर एपिएफले मात्र जितेको छ। आज एपिएफको जितमा