मंगल बेघा २८ साउन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८२ को बुधबार हुने पहिलो सेमिफाईनलमा योङ ब्रदर्स क्लब, सुनसरी र ए डिभिजन क्लब चर्च ब्वाइज, ललीतपुर भिड्दै छन् । जिल्ला सदरमुकाम फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा दिउँसो ३ः०० वजे हुने