३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् । एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ