नारायण तुम्बापो पाँचथर । हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रुपमा भेडीगोठ लेकतिर लगेसंगै अहिले माथिल्लो भेगमा भेडाका बथान भेटिने गरेका हुन् । गर्मीयाममा उभौली र जाडोमा उधौलीको खर्कमा भेडा चराइने किसान सुनाउछन्