बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन् । उनीहरुकाे सनाखत भने हुन सकेको छैन। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू