पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


राधाकृष्ण मन्दिरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

दिपक दुलाल, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ जोरधारामा रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको प्रथम साधारण सभा तथा अधिवेशन सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को आय–व्यय प्रस्तुती तथा नयाँ कार्य समितिको चयन गर्दै मन्दिरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो