पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


ए डिभिजन लिगको उपाधी पाँचथर युनाईटेडको पोल्टामा

मंगल बेघा ९ जेठ, पाँचथर । पाँचथर जिल्ला ए डिभिजन लिगको उपाधी पाँचथर युनाईटेड क्लबको पोल्टामा परेको छ । फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धदेवी माविको खेल मैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै पाँचथर युनाईटेडले उपाधी आफ्नो पोल्टामा पारेको हो । पाँचथर युनाईटेडले