पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


ताप्लेजुङ गोल्डकप : पाँचथर विरुद्ध सिराहाको कठिन जित

मंगल बेघा ४ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा वाईवाई पाँचथर फुटबल क्लब पाँचथर विरुद्ध सलहेश फुटबल क्लब सिराहाले कठिन जित दर्ता गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटर फाईनलमा सिराहाले पाँचथरलाई