मंगल बेघा २१ मंसिर, पाँचथर । कृष्ण भूषण वल स्मृति प्रतिष्ठानले तीन स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । कृष्ण भूषण वल स्मृति सम्मान तथा पुरस्कार- २०८० वाट सम्मानित हुनेमा झापाका अग्रज स्रष्टा शिवशंकर थापा, पाँचथरका प्रेम ओझा र मोरङ विराटनगरकी शुभलक्ष्मी लम्साल