फिदिम । पाँचथर जिल्लाका ८ स्थानीय तहका ६० वडा मध्ये ५८ वटा वडाको मतगणना सकिएको छ । नेपाली काग्रेस २३, नेकपा एमाले १६, नेकपा माओवादी केन्द्र ११, नेकपा एककृत समाजवादी ३, राष्ट्रिय प्रजातन्ञ पार्टि २, स्वतन्त्र २ र जनता समाजवादी पार्टि नेपाल १ स्थान विजय हासिल गरेको छ । विजयी वडाध्यक्ष र उनिहरुले प्राप्त गरेको मत विवरण यस प्रकार छ ।
फिदिम नगरपालीका-
वडा नं १, गजाधर भटराई (एमाले) – प्राप्त मत १३९३
वडा नं २, दिननाथ अधिकारी (एमाले) – प्राप्त मत ८२१
वडा नं ३, नरेन्द्र गुरुङ (कांग्रेस) – प्राप्त मत ५२१
वडा नं ४, उपेन्द्र लावती (राप्रपा) – प्राप्त मत ७६५
वडा नं ५, भरत तुम्बापो (कांग्रेस) – प्राप्त मत ८३९
वडा नं ६, विपन तुम्रोक (स्वतन्ञ) – प्राप्त मत ८८४
वडा नं ९, गंगाप्रसाद राई (कांग्रेस) – प्राप्त मत ६२१
वडा नं १०, ओमराज थाम्सुहाङ (राप्रपा) – प्राप्त मत ६३२
वडा नं ११, राजेन्द्रकुमार थापा (एमाले) – प्राप्त मत ५९८
वडा नं १२, कमल प्रसाद चापागाई (एमाले) – प्राप्त मत ९४२
वडा नं १३, दिलकुमार नेम्बाङ (माओवादी) – प्राप्त मत ११५६
वडा नं १४, राजकुमार नेम्बाङ (माओवादी) – प्राप्त मत ७२१
फालेलुङ गाँउपालीकाः
वडा नं १, टेकबहादुर गुरागाँई (स्वतन्त्र) – प्राप्त मत ३५९
वडा नं २, तिलबहादुर खत्री (माओवादी) – प्राप्त मत ७२५
वडा नं ३, शक्तिप्रसाद केरुङ (कांग्रेस) – प्राप्त मत ७७०
वडा नं ४, सन्तविर राई (माओवादी) – प्राप्त मत ६२७
वडा नं ५, भरतकुमार खपाङ्गी (कांग्रेस) – प्राप्त मत ११५९
वडा नं ६, अमरविर राई नेकपा (एकिकृत समाजवादी) – प्राप्त मत ४१८
वडा नं ७, टेकबहादुर केरुङ (कांग्रेस) – प्राप्त मत ५८८
वडा नं ८, श्रीहाङ केरुङ (माओवादी) – प्राप्त मत ७५५
याङवरक गाँउपालीका
वडा नं १, राजेन्द्र खालिङ राई (एमाले) – प्राप्त मत ५१०
वडा नं २, देउकुमार योङहाङ (कांग्रेस) – प्राप्त मत ८६२
वडा नं ३, विमल राई (एमाले) – प्राप्त मत ८३७
वडा नं ४, सविनकुमार मावो (कांग्रेस) – प्राप्त मत ७८२
वडा नं ५, टेकनाथ नेउपाने (एमाले) – प्राप्त मत ७४२
वडा नं ६, अमृतबहादुर योङहाङ (कांग्रेस) – प्राप्त मत ७८७
हिलिहाङ गाँउपालीका
वडा नं १, सन्तोष लिङदेन (कांग्रेस) – प्राप्त मत ७८४
वडा नं २, भिमप्रसाद हेम्ब्या (एमाले) – प्राप्त मत ८१९
वडा नं ३, विरेन्द्रकुमार योङहाङ (एमाले) – प्राप्त मत ५०१
वडा नं ४, धनपति गिरि नेकपा (एकिकृत समाजवादी) – प्राप्त मत ५५२
वडा नं ५, बिर्खबहादुर सुहाङ (एमाले) – प्राप्त मत ८५४
वडा नं ६, गणेशप्रसाद योङहाङ (कांग्रेस) – प्राप्त मत ७८३
वडा नं ७, धनकुमार लिम्बु (एमाले) – प्राप्त मत ७८१
कुम्मायक गाउँपालिका
वडा नं १, देवेन्द्रकुमार लावती (जनता समाजवादी पार्टि नेपाल) – प्राप्त मत ७८८
वडा नं २, बालकृष्ण शेर्मा नेकपा (एकिकृत समाजवादी) – प्राप्त मत ८७२
वडा नं ३, बाबुराम कार्की (एमाले) – प्राप्त मत ५१९
वडा नं ४, फगेन्द्र कुमार सम्बाहाफे (एमाले) – प्राप्त मत ७०८
वडा नं ५, निर्मलराज धिमिरे (एमाले) – प्राप्त मत ६८३
तुम्बेवा गाउँपालिका
वडा नं १, धनबहादुर कार्की (माओवादी) – प्राप्त मत ५४५
वडा नं २, धनकुमार लावती (एमाले) – प्राप्त मत ५५९
वडा नं ३, नरध्वज लावती (कांग्रेस) – प्राप्त मत ५९४
वडा नं ४, रविन्द्रप्रसाद राई (कांग्रेस) – प्राप्त मत ६६२
वडा नं ३, प्रकाश राई (कांग्रेस) – प्राप्त मत ५०६
मिक्लाजुङ गाउँपालिका
वडा नं १, घनेन्द्रराज आङदेम्बे (कांग्रेस) – प्राप्त मत ४६८
वडा नं २, महेन्द्रप्रकाश थापा (कांग्रेस) – प्राप्त मत ७०४
वडा नं ३,जिवनहाङ फियाक (कांग्रेस) – प्राप्त मत ७७९
वडा नं ४, रामकुमार राई (माओवादी) – प्राप्त मत १०९८
वडा नं ५, अविसन लावती (माओवादी) – प्राप्त मत १०२२
वडा नं ६, पूर्णकुमार आङबोहाङ (माओवादी) – प्राप्त मत ५०४
वडा नं ७, हेमचन्द्र रेग्मी (माओवादी) – प्राप्त मत ५६८
वडा नं ८, रामेश्वर वाजी (एमाले) – प्राप्त मत ७१५
फाल्गुनन्द गाउँपालिका
वडा नं १, होमप्रसाद आङदेम्बे (कांग्रेस) – प्राप्त मत ९८७
वडा नं २, सन्तोषकुमार नेम्बाङ (कांग्रेस) – प्राप्त मत ५६९
वडा नं ३, सुखविर नेम्बाङ (कांग्रेस) – प्राप्त मत १०३२
वडा नं ४, दलबहादुर नेम्बाङ (माओवादी) – प्राप्त मत ६९७
वडा नं ५, विष्णुकुमार चेम्जोङ (एमाले) – प्राप्त मत ९८९
वडा नं ६, नारायणप्रसाद आङदाम्बे (कांग्रेस) – प्राप्त मत ७३८
वडा नं ७, देउकुमार आङदाम्बे (कांग्रेस) – प्राप्त मत ८०६
फिदिम नगरपालिकाका वडा नं ७ र ८ को मत गणना जारी रहको र बुधबार राति सम्ममा मत गणना सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाकारी दिएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ४ : ४० बजे
प्रतिक्रिया