दिपक दुलाल १–चैत्र, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा स्वस्थ जीवन शैली सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो । मानिसका