पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सिरिजङ्गा अभिलेखालयबारे काठमाडौंमा अन्तरक्रिया

१९-साउन, काठमाडौं । तेह्रथुमको लालीगुँरास नगरपालिका स्थित चाे?लुङ पार्क परिसरमा स्थापना हुन लागेको सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय (सिरिजङ्गा अभिलेखालय) सम्बन्धमा सुझाव सङ्कलन कार्यक्रम काठमाडौंमा शनिबार सम्पन्न भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार वैरागी काइला (तिलविक्रम नेम्वाङ)काे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रबुद्ध