२७-भदौ, पाँचथर। जेनजीकाे आव्हानमा भएकाे आन्दाेलनमा शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आन्दाेलनका दाैरान र त्यसपछि भएका झडप तथा भीड नियन्त्रणका क्रममा हालसम्म जम्मा ५१ जनाकाे मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए