रामप्रसादराई गाउँपालिका-१ धोत्लेखानीका नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ । भोजपुर नगरपालिका-२, हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरमा गएर असार २१ गते राति ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया पत्नी र